ज्ञानेन्द्रले तोडे पारसको रेकर्ड

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई २३७ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्व्विद्यालय क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३६ रन बनाएको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । मल्लले ५५ बलमा १०७ रन बनाए । उनले ५ … Continue reading ज्ञानेन्द्रले तोडे पारसको रेकर्ड